हल्दिवारी । नेकपा एमाले हल्दिवारी गाउँ कमिटी को पदाधिकारी बाहेक ७० जना सदस्य सर्वसम्मत चयन भएको छ ।

गाउँ कमिटीको अध्यक्ष ,उपाध्यक्ष ,सचिव र सहसचिवमा २ दर्जन भन्दा बढी आकाक्षीहरु रहेकोले सर्वसम्मतको प्रयास भैइ रहेको छ ।