हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

छोरी मानुषी बेलायत गएको प्रमाणित गर्न ओलीलाई बाबुरामको चुनौती

पूर्वप्रधानमन्न्त्री डा। बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मानुषी बेलायत गएको प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै बाबुरामले चूनौती दिएका हुन् ।आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेपछि बाबुरामले यस्तो जवाफ दिएका हुन् ।

Advertisement

Advertisement

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाएका थिए ।जवाफ ट्वीटरमा दिँदै उनले भनेका छन् पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहिन उडन्ते कुरा गर्नु शोभनीय भएन् म्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–०५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला संगै गएको र संगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस् न !

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)