समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मोरङमा युवती मृत अवस्थामा फेला

मोरङमा एक युवतीको शव फेला परेको छ । रतुवामाई–२ डोरियामा पानी जमेको खाल्डोभित्र आज बिहान युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । करिब २५ वर्षीया युवतीको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article