समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीका चार उत्कृष्ट कर्मचारी नगदसहित सम्मानित

हल्दिवारी ,२० असार । हल्दिवारी गाउँपालिकामा कार्यरत ४ जना कर्मचारी नगद २५/२५ हजार सहित सम्मानित भएका छ्न ।

Advertisement

गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ मा उत्कृष्ट कार्यसम्पादन गरे वापत १२ औं गाउँ सभाको निर्णय अनुसार उनीहरुलाई संमान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविन दहालले बताउनुभयो ।

Advertisement
सम्मानित हुनुहुनेमा सानुमाया श्रेष्ठ , दिपक रेग्मी , हेमराज वन र मदन संग्रौला रहेको गाउँपालिकाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article