समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पन्चायत मा.वि पुर्व व्यवस्थापन समिति अध्यक्ष भण्डारीलाई मातृशोक

हल्दिबारी । हल्दिबारी-३ मा रहेको पन्चायत माध्यमिक पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण भण्डारी लाई मातृशोक परेको छ l

उहाँका आमा गोमादेवी भण्डारीको आज साझ ५:२० बजे हल्दिबारी वडा नं. ३ स्थितनिजी निवासमा ९० वर्षको उमेरमा निधन भएको हो ।

स्व. भण्डारीका तीन छोरी र पाँच छोरा रहेका छन् । पार्थिव शरीरको दाहसंस्कार गरिने कार्यक्रमका लागि पारिवारिक सल्लाह भइरहेको स्रोतबाट थाहा भएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)