हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु

उदयपुरको उदयपुरगढी गाउँपालिका-२ मदन भण्डारी राजमार्ग स्थितमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

Advertisement

हिजो बेलुका ८ बजे गाईघाटबाट कटारी तर्फ जादै गरेको प्र. २-०१-००३ प ९१११ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकलमा पछाडी सवार सर्लाहीका ४५ बर्षीय रमेश सुबेदीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुर गाईघाटमा मृत्यु भएको हो ।

Advertisement

घटनामा संलग्न मोटरसाईकल चालक सप्तरीका ४५ बर्षीय उपेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको   छ । फाइल तस्वीर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)