हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीका एमाले नेता लुइँटेल दुई बर्षका लागि पार्टी सदस्य समेत नरहने गरि निलम्बनमा

झापा, भदौ २३ । एमालेको हल्दिवारी गाउँ कमिटीले पार्टी सदस्य नारायणप्रसाद लुइटेललाई निलम्बन गरेको छ । लुइँटेल २०५२ को पार्टी सदस्य समेत रहेका थिए ।
हेर्नुस् बिज्ञपति…
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)