हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कृष्णसागर अंग्रेजी बिद्यालयले ५९ औं बाल दिवस भव्यताका साथ मनायो

हल्दिवारी । कृष्णसागर अंग्रेजी बिद्यालयले ५९ औं बाल दिवस भव्यताका साथ मनाएको छ ।

Advertisement

हल्दिबारी – ४ मा बडाबारीमा रहेको उक्त विद्यालयले बाल अधिकार सम्बन्धी पम्प्लेट , ब्यानर बनाई बिद्यालयबाट पाथिभरा मन्दिरको बाटो हुँदै ओलि चौक,बडाबारी बजार, प्रहरी चौकीबाट दक्षिण वडा कार्यालय हुँदै बिद्यालयमा आईपुगेर र्‍याली सम्पन्न गरिएको थियो ।

Advertisement

उक्त अबसरमा कृस्णसागरका विद्यार्थीहरुले बाल श्रम शोषण विरुद्ध चेतनामुलक २ ओटा छोटो नाटक वडा कार्यालयमा प्रस्तृत गरेका थिए ।

विद्यालयले कार्यक्रम पश्चात् सबै विद्यार्थीहरुलाई तिजको उपलक्ष्यको अबसर पारेर दर खुवाउने कार्यक्रम समेत गरेको विद्यालयका शिक्षक योगेश कार्कीले बताउनुभयो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)