हल्दिबारी लगायत विभिन्न चिया बगानहरुमा चिया पत्तिको विकल्पमा आम्दानीको स्रोतहरु खोजिन सुरु भएको छ ।

चियामा आएको गिरावटका कारण चिया ब्यवसायी तथा किसानहरुले आफ्नो चिया बगानहरुमा सुपारी, तेजपत्ता तथा दालचिनी लगायतका बोट विरुवा रोपी आम्दानीको स्रोत बढाउदै गएको छ । फोटो : नेत्र बिक्रम




