हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

काठमाडौंमा ५.३ रेक्टर भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो 0३:0७ बजेतिर कम्पन महशुस भएको हो। भूकम्पको केन्द्रबिन्दुबारे यकिन भएको छैन।

Advertisement

यसअघि आजै बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।   दिउँसो २ बजेर ४० मिनेटमा भूकम्प गएको हो।

Advertisement

केन्द्रका अनुसार बझाङको भट्टेखोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)