यसपालिको दशैँको टीकाको साइत असोज २६ गते बिहान ११:३६ मा रहेको जानकारी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ।

यस वर्षको दशैँमा गरिने प्रमुख गतिविधिहरूको साइत निम्न प्रकार छन्:

दशैँको विशेष अवसरमा नेपालभर देवीको पूजाआजा, फूलपाती, जमरा, टीका तथा आशीर्वाद लिने परम्परा पालना गरिन्छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार