झापा, ६ असाेज। मेडिकल व्यवसायी दुर्गा प्रसाईको पक्राउको विरोधमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” ले झापा जिल्लामा बन्दको घोषणा गरेको छ।

प्रसाईलाई आइतबार काठमाडौंमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउको विरोधस्वरूप महाअभियानले सोमबारदेखि झापामा यातायात बन्द गराउने निर्णय गरेको छ। अभियानले विज्ञप्ति जारी गर्दै यस विषयमा आफ्नो असहमति प्रकट गरेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार