हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जलथल प्रहरी चौकीका इन्चार्ज कोइराला घाइते

जलथल प्रहरी चौकीका इन्चार्जअसइ भरत कोइराला मोटरसाइकल दुर्घटनामा परेका छ्न ।आज बिहान दुर्घटनामा परेका उनलाई मनमोहन अस्पतालमा उपचार भइ रहेको हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले जानकारी दिनुभएको छ। 

Advertisement

सरकारले चैत ११ गतेदेखि घोषणा गरेको लकडाउन कार्यान्वयन गर्ने तथा विदेश र अन्य जिल्लाबाट फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने अभियान अन्तर्गत शनिबार हल्दीबारी गाउँपालिका वडा न.४ का ४ जना र हल्दीबारी ५ का २ जनालाई क्वारेन्टाइन पुर्याइ प्रहरी चौकी फर्कन क्रममा हल्दीबारी ४  स्थित काजली चौकमा मोटरसाइकल दुर्घटनामा परि घाइते घाइते भएका हुन ।

Advertisement

उनको बायाँ हातको पाता खुस्किएको छ भने हड्डी समेत फुटेको बताइएको छ ।घाइते कोइरालाको अहिले बेलुकी ५ बजे अप्रेसन गर्न लागिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)