हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रचण्डलाई गालीगलौच गर्ने पत्रकार दीपक पाठक पक्राउ

काठमाडौं ,रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठक पक्राउ परेका छन् । नेकपाका पुष्पकमल दाहाल  (  प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको भन्दै उनलाई आज बिहान पक्राउ गरिएको हो ।

Advertisement

झापा घर भएका पाठकलाई साइबर ब्यूरोले प्रचण्डलाई गाली गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ । उनले प्रचण्डलाई सामाजिक संजालमार्फत निरन्तर गालीगलौज र आपत्तिजनक टिप्पणी गरेको बताइएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)