बझाङ । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्जले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्ज शंकर खड्काले बिहिीार जिल्लाको थलारा गाउँपालिका १ स्थित मोराइलमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन ।
स्वास्थ्यमा समस्या भएका कारण आफूले विप्लव नेकपाको कुनैपनि पद तथा जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरेको बताए । खड्का २०६४ सालको संविधानसभा निर्वाचनमा बझाङ जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1