हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राप्रबि संगठनब्दारा भारतीय हस्तक्षेपको बिरोध

 कमला भट्टराई   /राष्ट्रीय ब्रजातान्त्रिक बिध्यार्थी संगठन कचनकबल गाँउ समितिले मंगलबार भारतब्दारा नेपालको सिमा मिचेको बिरोधमा प्ले कार्ड सहित नाराबाजी गर्दै कोणसभा गरेको छ।

Advertisement

स्थानीय हाई स्कूल अगाडीबाट निस्केको बिरोध जुलुशले भारतीय बिस्तारबाद मुर्दाबाद,, लिम्पियाधुरा कालापानी र लिपुलेक हाम्रो। हो, भारतको हेपाहा प्रबृति हामीलाई मंजुर छैन, भालतीय सेना फिर्ता गर नारा सहितको जुलूस बजार परिक्रमा गरेको थियो।

Advertisement

कोणसभामा राप्रबि संगठनका केन्द्रिय सदस्य मुन्ना आलम, शेर आलम, सन्तोष खतिबडा, बिकास घिमिरेले सीमा अतिक्रमण र हस्तक्षेपको कडा शब्दमा प्रतिबाद गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)