हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

१३ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

बलात्कार

भक्तपुर, जबरजस्ती करणी गरेको अभियोगमा रत्न प्रसाद शाही मंगलबार दिउँसो पक्राउ परेका छन् ।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका लिवाली डेरा गरी बस्ने सोही नगरपालिकाका शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

शाहीले ती बालिकालाई आफ्नो कोठामा बोलाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)