म सहिद बनेको हुँ आमा
तिम्रै रक्षार्थ
म बाँचेको हुँ आमा
तिम्रै सुरक्षार्थतिम्रो मुखमा पट्टी
खुट्टामा जन्जिर
मुढा झैँ हलचल
म कसरी हेरुँरुआज मेरो खुकुरी
सत्यता खोजिरहेछ
आमामाथि धावा बोल्नेको
माथ खोजिरहेछअमरसिंह , बलभद्र
तिम्रै सन्तान
तिम्रै रगतले
छचल्किएर हामी
स्वाभिमान र
स्वतन्त्रताका लागि
आमा तिम्रो गर्भमा
बसि सकेको छुम आउँछु , अवस्य आउँछु
तिम्रो जन्जिर फुकाल्न
अवस्य आउँछु आमा ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1