स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा कोरोना भाइरस संक्रमित संख्या २४९ पुगेको पुष्टि

काठमाडौँ,नेपालमा तीन नयाँ कोरोना भाइरस संक्रमित थपिएसँगै संक्रमितहरुको कुल संख्या २४९ पुगेको छ।

Advertisement

काठमाडौँ दहचोकका ७ वर्षीय बालक, धनुषाकी १६ वर्षीया किशोरी र धादिङकी ३० वर्षीय महिलामा कोरोना भाइरससको संक्रमण बिहीबार बेलुकी पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article