नयाँ नयाँ सृजनामा सधै रमाई रमाई लागी परिरहने, झापा(नेपाल) मा जन्मनु भई हाल मुंबईलाइ आफ्नो कर्म थलो बनाउदै आउनु भएका, बहुप्रतिभाका धनी हुन ल्फिम मेकर किरण ख़तिवड़ा । उनले इंटरनेशनल डेब्यू डायरेक्टर, बेस्ट सिनेमेटोग्राफर, बेस्ट जूरी फिल्म गरी धेरै बिधामा आफ्नो कार्य कुशलता देखाई सकेका छन ।नेपालबाट बनेको पहिलो सन्थाली चलचित्र ‘बोनोदल’ ले भारतबाट अवार्ड जित्न सफल भएको छ।

सन्थाली ल्फिमको सफलताले आज उनी बॉलीवुडमा पनि आफ्नो इंट्री भइसकेको बताउँछन । ऊउनि मुंबईबाट आफ्नो ल्फिम “तुझसा ज़मीन पे कहा “को म्यूजिकको काम सकेर आफ्नो जन्म थलो नेपाल झापा फर्केका छन । र केहि ल्फिमको लिगल पेपर वर्क सकेर मुंबई फर्किन लाग्दा कोरोना कोविड़- १९ को बिश्वब्यापी बिनाश शुरू भयो। यो खबर सुनेर ,देखेर उनी छक्क परे, यही बीच लकडाउन पनि शुरू भयो। र यही लकडाउनमा उनले हरी आर, डी, दाहालको, स्वर संगीतमा रहेको “मनको भाइरस” म्यूजिक भिडियोमा काम गरी सकेका छन।

त्यसको लगत्तै उनले फेरी २७ राष्ट्रहरु अमेरिका, फ्रांस, नेपाल, इंडिया, जर्मनी, अफ़ग़ानिस्तान, यूके, श्रीलंका , जापान , सोमालिया , साउदी अरब , कुवैत , पाकिस्तान , कोरिया , केनाडा , यूगांडा , पोर्चुगल , मलेसिया , म्यांमार , नाइजिरिया, ऑस्ट्रेलिया , फिलिपींस , चीन, क़तर , यूएई, भूटान, डेनमार्क संग सहकार्य गरेर किरण ख़तिवड़ाले फेरी अकल्पनीय काम गरेर देखायका छन। उनले ग्लोबल पान्डेमिक कोबिड़ -१९ जनचेतनामूलक, सर्ट ल्फिम निर्माण गरेका छन।

जुन ल्फिम नेपाली, इंग्लिश , बेंगोली , हिंदी ,युगांडा भाषामा निर्माण गरेका छन र इंग्लिश सबटाइटलमा पनि छ।

ल्फिममा ४१ जना कलाकारहरुले २७ राष्ट्रहरुबाट भाग लिएका छन। सॉर्ट फिल्ममा कोविट- १९ कोरोना virus बाट बाँच्ने उपाय, आत्मा बल बढाउने उपायका साथै यो बिनाश र महामारीको समयमा विश्व शांति कायम होस भन्ने सन्देश पनि दिएको छ।

ल्फिममा डायरेक्शन , स्टोरी ,कांसेप्ट, एडिटिंग, डी ओ पि , voice over , कास्टिंग, किरण ख़तिवड़ा को रहेको छ । इंट्रो स्टोरी गोपाल अधिकारीले गरेक छन । ल्फिमको सब टाइटल सिसम मल्ल ठकुरीको रहेको छ। किरण ख़तिवड़ा र जिया ख़तिवड़ा निर्माता रहेको शर्ट फिल्म “ग्लोबल पान्डेमिक कविड -१९ मा साई कुमार शर्मा सह निर्माता रहेका छन भने कार्यकारी निर्माता अमर श्रेष्ठ रहेका छन साथमा सहयोगी निर्माता भेष कार्की रहेका छन।

फिल्ममा साउण्ड इंजीनियर भारत बिश्व , जेस्सी गल्लाघर र पंकज सिग्देल को रहेको छ। यो सन्देशमूलक, जनचेतनामूलक ल्फिम हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुस। आसा छ राम्रो लागे नयाँ नयाँ शसृजनामा सधै रमाई रमाई लागी परिरहने, झापा(नेपाल) मा जन्मनु भई हाल मुंबईलाइ आफ्नो कर्म थलो बनाउदै आउनु भएका, बहुप्रतिभाका धनि हुन ल्फि म मेकर किरण ख़तिवड़ा । उनले इंटरनेशनल डेब्यू डायरेक्टर, बेस्ट सिनेमेटोग्राफर, बेस्ट जूरी फिल्म गरी धेरै बिधामा आफ्नो कार्य कुशलता देखाई सकेका छन ।

नेपालबाट बनेको पहिलो सन्थाली चलचित्र ‘बोनोदल’ ले भारतबाट अवार्ड जित्न पनि सफल भइसकेका छन। संताली फिल्म को सफलताले आज ऊनी बॉलीवुड माँ पनि आफ्नो एंट्री भइसके को बताउछन । ऊनि मुंबई बाट आफ्नो फिल्म तुझसा ज़मीन पे कहाँ को म्यूजिक को काम सकेर नेपाल झापा घर फर्केका थिए । र केहि फिल्म को लीगल पेपर वर्क सकेर मुंबई फर्किन लगदा कोरोना कवीड़ १९ को बिस्वा बायॉपि बिनास सुरु भयो। सब खबर सुनेर देखेर ऊनी छक्क परे, यही बिच लकडाउन पनि सुरु भयो।

यही लकडाउन माँ उनले हेरी आर डी दाहाल को, सोर र संगीत माँ रहेको “मनको भाइरस” म्यूजिक वीडियो माँ काम गरी तेस्को लगतै उनले फेरी २७ राष्ट्रीय अमरीका, फ्रांस, नेपाल, इंडिया, जर्मनी, अफ़ग़ानिस्तान, यूके, श्रीलंका , जापान , सोमालिया , साउदी अरब , कुवैत , पाकिस्तान , कोरिया , कनाडा , यूगांडा , प्राचुगल , मलेसिआ, म्यांमार , नाइजीरिया, ऑस्ट्रेलिया , फिलिपींस , चीन, क़तर , यूएई, भूटान, डेनमार्क, बाटा सहकार्य गरेर किरण ख़तिवड़ाले फेरी अकल्पनीय काम गरेर देखायका छन।

उनले ग्लोबल पान्डेमिक कोभीड़ १९ जनचेतना मूलक, शर्ट फिल्म बनायका छन। जून फिल्म नेपाली, इंग्लिश , बेंगोली , हिंदी ,युगांडा भासा प्रयोग गरिएको छ साथै इंग्लिश सबटाइटल पनि गरिएको छ। फिल्म माँ ४१ जाना कलाकार ले २७ राष्ट्रीय बाटा भाग लिएका छन। सॉर्ट फिल्म माँ कोविद १९ कोरोना virus बाटा बाच्ने उपाय, आत्मा बल बढाउने उपाय । यो बिनास को बेलामाँ वर्ल्ड माँ शांति कायम होस भन्ने सन्देश पनि दिएको छ। फिल्म माँ डायरेक्शन , स्टोरी ,कांसेप्ट, एडिटिंग, डी ओ पि , voice over , कास्टिंग, किरण ख़तिवड़ा को रहेको छ । इंट्रो स्टोरी गोपाल अधिकारी ले गरेको हूँन , फिल्म को सब टाइटल सिसम मल्ल ठकुरी को रहेको छ।

किरण ख़तिवड़ा र जिया ख़तिवड़ा निर्माता रहेको शर्ट फिल्म ग्लोबल पान्डेमिक कवीड १९ माँ साई कुमार शर्मा सह निर्माता रहेका छन भने कार्यकारी निर्माता अमर श्रेष्ठा रहेका छन साथै सहयोगी निर्माता भेस कार्की रहेका छन। फिल्म माँ साउंड इंजीनियर भारत बिस्वा , जेस्सी गल्लाघर र पंकज सिग्देल को रहेको छ।

यो सन्देश मूलक जनचेतना मूलक फिल्म हेर्न को लागि तल दिए को लिंक माँ क्लिक गर्नुस। आशा छ -राम्रो लागेमा शेयर गर्न नबिर्सनु होला।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार