हल्दिवारी ,जेठ ८ l  झापामा आजैमात्र २३ जना नयाँ संक्रमित थपिएका छन l झापाको कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या ३३ पुगेको छ l

 उनिहरु सबै भारतबाट फर्किएका र क्वारेन्टाइनमा राखिएकोले चेकजाँच गर्न सजिलो भएको छ भने हाल झापामा मात्रै ३५ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ l

सक्रमितहरुको स्वास्थ अवस्था सामान्य रहेको समेत स्व्ाास्थ्य मन्त्रालयले जनाएको छ lनेपालमा कोराना भाइरस बाट संक्रमितहरुको संख्या ४५३ पुगेको स्वास्थ्य मन्त्रालयले पुस्टी गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार