साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कविता : “अन्यायको बिरुध्द बोल्यौ “

 

Advertisement

 अन्यायको विरूद्वमा बोल्न सक्नु पर्छ ,
मनको कुरा ढुक्कसंग खोल्न सक्नु पर्छ ।

Advertisement

आउ माया तिमि हामि लागौं विकासमा,
पिडकलाई घाटमा लगि पोल्न सक्नु पर्छ ।

राम्रो गर्न जिवनमा कोशिश गरौं पहिला,
अमिलो पिरो सबैलाई मोल्न सक्नु पर्छ ।

जता पनि समस्या छ आउँछन् अघि अघि,
छानिछानि तिनलाई यहाँ गोड्न सक्नु पर्छ ।

वाधा व्यवधान अनउछन् यहाँ डराउनु हुन्न ,
किटान गरि पहिला यहाँ टोल्न सक्नु पर्छ ।

 

बैरागी बोहोरा , भरतपुर -११, चितवन

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article