हल्दिवारी , नेपालमा थप ३० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बिहान नवलपरासी, चितवन , कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा कोरोना पुष्टी भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1