काठमाडौं , कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालको नयाँ नक्शा शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले लिम्पियाधुरासहित नेपालको नयाँ नक्शा राजपत्रमा प्रकाशित गरेको हो ।

सरकारले गएको सोमबार पारित गरेको लिम्पियाधुरासहितको नयाँ नक्सा बुधवार सार्वजनिक गरेको थियो । आज राजपत्रमा प्रकाशित भएको नेपालको नयाँ नक्सा अब सबै मन्त्रालय र प्रदेश सरकारसहित सबै कार्यालयलाई पठाइने जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार