काठमाडौँ l शनिबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ८३ पैसा तोकिएको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४७ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४८ रुपैयाँ ४७ पैसा तोकिएको छ।
त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय २१ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २२ रुपैयाँ ६८ पैसा तोकिएको छ ।त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ २५ तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ २७ पैसा तोकिएको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ९३ पैसा तोकिएको छ । त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर १ सय ४८ रुपैयाँ ४७पैसा रहेको छ।