हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापा एक कोरोना संक्रमित थपिए ,संक्रमितको संख्या झापामा ३६ पुग्यो

झापा एक कोरोना संक्रमित थपिएसगै कोरोना सक्रमितको संख्या ३६ पुगेको छ ।

Advertisement

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमामा झापा गाउँपालिकाको डिल्लीराज मावीको क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएसगै झापामा संक्रमितको संख्या ३६ पुगेको हो ।

Advertisement

योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पुगेको छ। झापा गाउँपालिकामा थपिएका संक्रमित युवा केहि हप्ता अगाडि भारतबाट फर्किएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)