भद्रपुर  l जनता समाजवादी पार्टीका महाराजगंज नगर अध्यक्ष अब्दुल हई खानलाई आज कपिलबस्तु जिल्ला कृष्णानगर प्रहरीले हिरासतमा लिएको छ।

हई खान को स्थानीय गाउँ मा रहेको क्बारेण्टाइनमा लापरवाही भईरहेको कुरालाई लिएर महाराजगंज नगरपालिकामा विरोध गर्दा हिरासतमा परेको पार्टीका प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिए ।

ऊनिजनता समाजवादी पार्टीका कपिलवस्तु जिल्ला युवा संघका अध्यक्ष समेत हुन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार