हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८८६ पुग्यो ,झापामा थपिए नया १७ संक्रमित

काेराेना

हल्दिवारी ,१४ जेठ । नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुस्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितहरुको संख्या ८८६ पुगेको छ। जसमध्ये ७९६ जना पुरुष र ९० जना महिला रहेका छ्न । त्यस्तै झापामा आज थप १७ जना कोरोना संक्रमित तपिएका छ्न ।

Advertisement

यो सगै झापामा संक्रमितको संख्या ५३ पुगेको छ । आज थपिएका १७ जनामा १५ जना कचनकवल गाउँपालिकाका हुन भने २ जना गौरादह नगरपालिकाका रहेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका हुन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)