हल्दीबारी–३ का क्रिकेट खेलाडीद्वारा दोस्रो स्थानको ट्रफी वडा कार्यालयलाई हस्तान्तरण, खेलाडीलाई सम्मान

हल्दीबारी–३ का क्रिकेट खेलाडीद्वारा दोस्रो स्थानको ट्रफी वडा कार्यालयलाई हस्तान्तरण, खेलाडीलाई सम्मान

झापा — हल्दीबारी गाउँपालिका वडा नम्बर ३ का क्रिकेट खेलाडीहरूले प्रथम वडास्तरीय हल्दीबारी टी–टेन लिग कम क्रिकेट प्रतियोगिता २०८२ मा दोस्रो स्थान हासिल गरी प्राप्त गरेको ट्रफी वडा कार्यालयलाई हस्तान्तर...
गोर्खा साहित्य शिरोमणि हरि प्रसाद ‘गोर्खा’ राईको शालिक अनावरण

गोर्खा साहित्य शिरोमणि हरि प्रसाद ‘गोर्खा’ राईको शालिक अनावरण

गुवाहाटी: प्रख्यात गोर्खा कवि तथा साहित्यकार हरि प्रसाद ‘गोर्खा’ राईको १११औँ जन्मजयन्ती आइतबार, १५ मार्च २०२६ मा गुवाहाटीमा श्रद्धापूर्वक मनाइयो। यस अवसरमा भारतीय गोर्खा परिसंघ (भा गो प) असम राज्य का...
किरण खतिवडालाई “साधु रामचन्द मुर्मु – पं. रघुनाथ मुर्मु अवार्ड”

किरण खतिवडालाई “साधु रामचन्द मुर्मु – पं. रघुनाथ मुर्मु अवार्ड”

भारत — नेपालका फिल्म निर्माता तथा निर्देशक किरण खतिवडा लाई भारतको दार्जिलिङमा आयोजित ९ औँ अन्तर्राष्ट्रिय सन्थाल सम्मेलन २०२६ को अवसरमा प्रतिष्ठित “साधु रामचन्द मुर्मु – पं. रघुनाथ मुर्मु अवार्ड” प्र...
रास्वपाले समानुपातिकतर्फ ५७ जनाको नाम निर्वाचन आयोगमा पठायो

रास्वपाले समानुपातिकतर्फ ५७ जनाको नाम निर्वाचन आयोगमा पठायो

झापा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जनाको नाम निर्वाचन आयोग नेपाल मा पठाउने निर्णय गरेको छ।आइतबार बसेको रास्वपाको केन्द्रीय सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नाम आयोग...
नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि :पेट्रोल १५ र डिजेल १० रुपैयाँ महँगो

नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि :पेट्रोल १५ र डिजेल १० रुपैयाँ महँगो

झापा: नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाइएको हो। बढेको मूल्य आज राति ...
आँधीबेहरी र असिनापानीले सिक्किममा क्षति : रुख ढल्दा एक महिलाको मृत्यु, चार घाइते

आँधीबेहरी र असिनापानीले सिक्किममा क्षति : रुख ढल्दा एक महिलाको मृत्यु, चार घाइते

गान्तोक । आइतवार साँझ अचानक आएको आँधीबेहरी र असिनापानीले सिक्किमका विभिन्न क्षेत्रमा जनधनमा क्षति पुगेको छ। रुख ढल्दा एक महिलाको मृत्यु भएको छ भने एउटा सवारी साधनमाथि रुख खस्दा चारजना घाइते भएका छन्।...
नेपाली कांग्रेसबाट समानुपातिकमा २० सांसद, झापाले पायो उप्रेती र ढकाल

नेपाली कांग्रेसबाट समानुपातिकमा २० सांसद, झापाले पायो उप्रेती र ढकाल

काठमाडौं, चैत २ । प्रतिनिधिसभामा नेपाली कांग्रेसले समानुपातिक प्रणालीअन्तर्गत २० जना सांसद चयन गरेको छ। पार्टीले समावेशी कोटाअनुसार विभिन्न समुदायबाट सांसदहरूको नाम टुंगो लगाएको हो। खसआर्य कोटाबाट...
सरकारले गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस

सरकारले गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौँ, १ चैत । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिबाट मनोनित गर्न सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई रिक्त सदस्य पदमा...
इरानको महिला फुटबल टोलीका थप तीन सदस्य अष्ट्रेलिया छोड्दै

इरानको महिला फुटबल टोलीका थप तीन सदस्य अष्ट्रेलिया छोड्दै

अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले इरानको महिला फुटबल टोलीका थप तीन सदस्यले अष्ट्रेलियामा बस्ने निर्णय त्यागेर स्वदेश फर्कने निर्णय गरेको बताएका छन्। यसअघि टोलीका सात सदस्यले अष्ट्रेलियामा शरण ...
बिर्तामोडका कृष्ण अग्रवाल तीन करोड ठगी आरोपमा पक्राउ

बिर्तामोडका कृष्ण अग्रवाल तीन करोड ठगी आरोपमा पक्राउ

झापा, चैत १ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करिब ७० जनाबाट करिब तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा झापाको बिर्तामोडका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिर्तामोड–५ का २५ वर्षीय कृष्ण अग्र...