हजारौँ आक्रोशित प्रदर्शनकारी आफ्नो निवासमा प्रवेश गरेपछि श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्ष आफ्नो निवासबाट बाहिरनु भएको छ । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उहाँ सुरक्षित स्थान तर्फ प्रस्था...
भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ...
पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि सम्पूर्ण जापान नै अहिले गहिरो शोकमा डुबेको छ । राजनीतिक हिंसाको एक असामान्य कार्यले देश नै स्तब्ध बनेको छ । शनिबार शोकाकुल मानिसहरूको समूह पश्चिमी शहर नारामा आ...
भारत प्रशासित जम्मु कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा ...
गोली प्रहारबाट गम्भीर घाइते भँएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको ह...
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिन सहमति जनाउनुभएको छ । उहाँको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही मन्त्री र सहयोगीहरूले राजीनामा दिएपछि उहाँ पनि राजीनामा...
आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत वैदेशिक रोजगारीका लागि करिब ६ महिना अघि युनाइटेड अरब इमिरेट्स् यूएई पुगेका ४० भन्दा बढी नेपाली अहिले दुबईको अलकुजमा अलपत्र परेका छन्।
शिवाकोटी म्यानपावर र ...
विजय थापा । नेपाली कांग्रेसका महामन्त्रि बिश्व प्रकाश शर्माले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्छ भन्ने कुरामा जोड दिए । उनले अमेरिकाको नर्थ क्यारोलाइनामा भै रहेको एनआरएनए ज्ञान सम्मेलन...
आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ १८ पैसा र विक्रिदर १२६ रुपैयाँ ७८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरो एकको खरिददर आज १३१ रुपैयाँ ५९ पैसा र विक्रिदर १३२ रुपैयाँ २२ पैसा रहेक...
बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोकाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ । बि...