भारतको केरलस्थित मलप्पुरममा १७ वर्षीया किशोरीलाई ४४ जनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार घटनामा संलग्नमध्ये अहिलेसम्म २० जनालाई पक्राउ गरिएको छ।
पीडित किशोरीका अनुसार प...
हल्दिबारी फिचर डेक्स- बिराटनगर। आउँदो जनगणनामा लिम्बु समुदायले लेखाउने धर्मको बारेमा चलिरहेको बहसलाई संयमित गर्न र जाति र भाषामा एकरुपता कायम गर्न किरात याक्थुङ चुम्लुङले संयोजनकारी भूमिका खेल्न आव्हा...
झापा - कतारमा सडक दुर्घटनामा परि झापा जिल्लाका एक युवाको मृत्यु भएको कतार स्थित नेपाली दूतावासले जनाएको छ । ट्रक दुर्घटनामा परि झापा जिल्लाको झापा गाउँपालिका-३ कामाटोली बजारमा स्थायी घर भएका पशुपति शा...
हल्दिवारी - नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा आठौं रक्तदान कार्यक्रम सम्पन्न भएको छ । । कतारमा रोजगारी गर्दै आएका नेपाली काङ्ग्रेस सग आवद्ध जनसम्पर्क समितिले ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर ...
२९ पुस - एएफपी l संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ ।
एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षी...
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरपछि भिडियो प्लेटफर्म युट्युवमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निलम्बनमा परेका छन् । मंगलबार युट्युबले ट्रम्पको च्यानललाई कम्तिमा एक साता निलम्बित गर्ने घोषणा गरेको...
इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ । राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ...
भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको छ । यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको...
मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा छ जनाको मृत्यु भएको छ । देशको पूर्वीतटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले जानकारी दिएका छन्...
एजेन्सी, २३ पुस । अमेरिकी संसदमा हमला भएसँगै घटनाको विश्वव्यापी आलोचना भइरहेको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्धारित कार्यकाल पूरा नहुँदै पदबाट हटाउने तयारी भएको बताइएको छ ।
समाचार एजेन्सीहरूक...