अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १० पुग्यो

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १० पुग्यो

वासिङ्गटन डिसी , अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोनाभाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भ...
बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण पुष्टि

बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमण पुष्टि

बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ । ब...
भारतमा कोरोना संक्रमित १३ हजार नाघे, ४३७ को मृत्यु

भारतमा कोरोना संक्रमित १३ हजार नाघे, ४३७ को मृत्यु

भारतमा कोरोना भाइरस ९कोभिड–१९०का संक्रमितको संख्या १३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो । ...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४१ हजार नाघ्यो, अमेरिकामा मृत्यु हुनेको संख्या ३२ हजार ७ सय

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४१ हजार नाघ्यो, अमेरिकामा मृत्यु हुनेको संख्या ३२ हजार ७ सय

काठमाडौं, विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहिबार बेलुकासम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु ...
कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २० हजार नजिक

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २० हजार नजिक

विश्वभर महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ६९२ पुगेको छ । विश्वमा १९ लाख २३ हजार ८५८ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ४९२ जना नयाँ सं...
कोरोना संक्रमणबाट मर्नेको संख्या भारतमा २७३, संक्रमित हुनेको संख्या ८ हजार ४४७

कोरोना संक्रमणबाट मर्नेको संख्या भारतमा २७३, संक्रमित हुनेको संख्या ८ हजार ४४७

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २ सय ७३ पुगेको छ । आइतबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमित हुनेहरुको संख्या ८ हजार ४४७ ...
तीन जना पत्रकारलाई कोरोना भाइरस संक्रमण

तीन जना पत्रकारलाई कोरोना भाइरस संक्रमण

मुम्बईमा कार्यरत तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ । भारतीय सन्चार माध्यमका अनुसार सबैलाई आईसोलेसनमा राखेर उपचार भइरहेको छ ।बान्द्रास्थित एक होटलमा बसिरहेका ४० पत्रकारमध्ये उनिहरु रहे...
कोरोनाबाट १४ नेपालीको मृत्यु, ६७५ संक्रमित

कोरोनाबाट १४ नेपालीको मृत्यु, ६७५ संक्रमित

कोरोनाभाइरसको संक्रमणबाट हालसम्म १४ नेपालीको मृत्यु भएको छ भने ६७५ बढी संक्रमित भएका छन् । कतिपयले यसको संक्रमण लुकाउँदा विवरण संकलनमा समस्या भएको एनआरएनएले जनाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष ...
२५ वर्षीय युवतीको कोरोना आइसोलेसन वार्डमा बलात्कार, सीसीटिभी फूटेज हेर्दा प्रहरी नै चकित

२५ वर्षीय युवतीको कोरोना आइसोलेसन वार्डमा बलात्कार, सीसीटिभी फूटेज हेर्दा प्रहरी नै चकित

कोरोनाले विश्व आक्रान्त बनेको बेला भारतमा कोरोना संक्रमित भनि राखिएको २५ वर्षीय युवतीको कोरोना भाइरसका आइसोलेसन वार्डमा नै बलात्कार भएको खबर बाहिरीएको छ । उनी गर्भवती थिइन्, उनको शरीरबाट अत्याधिक रगत ...
अमेरिका एकैदिन २,०४३ को मृत्यु, संक्रमितको संख्या ५ लाख नाघ्यो

अमेरिका एकैदिन २,०४३ को मृत्यु, संक्रमितको संख्या ५ लाख नाघ्यो

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४३ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १८ हजार ७ सय २५ पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३३ हजार ७ सय ५२ संक्रमित भेटिएका छन् । ...