चन्द्रगढी ।चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आज सम्पन्न निर्वाचनमा १,८५७ मत खसेको छ।
चार वर्षे कार्यकालका लागि भएको उक्त निर्वाचनमा कुल १,९९५ जना मतदातामध्ये १,८५७ जनाले आफ्नो मताधिकार प्रयोग ...
भेलागढी सामुदायिक वनको आठौँ परिषद् भेला सम्पन्न
हल्दीबारी : भेलागढी सामुदायिक वन उपभोक्ता समूहको आठौँ परिषद् भेला गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता तथा समूहका अध्यक्ष पुण...
झापा– मेचिनगर–७ स्थित भित्री सडक खण्डमा साइक्लिङ गर्दै आएका ६० वर्षीय क्षितिज राजवंशीमाथि गत जेठ २५ गते साँझ ९:४५ बजे मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।
घाइते राजवंशीलाई उपचारका लागि बिर्तामोडस...
भद्रपुर । विश्व स्वतन्त्रता दिवस २०२५ को अवसरमा भद्रपुर साइकल समाजले “टुर दि मेची–महाकाली २०८२” शीर्षकमा देशव्यापी साइकल यात्रा आयोजना गर्ने भएको छ। यात्रा कार्तिक २३ गते बिहान ५ः३० बजे झापाको भद्रपुर...
बुद्धशान्ति (झापा) । बुद्धशान्ति गाउँपालिका–४ मा एक १८ दिनकी शिशुको मृत्यु भएको छ। मृत्यु शंकास्पद देखिएपछि शवलाई पोस्टमार्टमका लागि भद्रपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार, मृत...
चितवन, कात्तिक १९। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै डा. बाबुराम भट्टराई र जनार्दन शर्मालगायत नेताहरूसँग गठबन्धन वा सहकार्यका सम्भावनाहरूमा छलफल थालेको छ।
पार्ट...
बिर्तामोड, कार्तिक २० । नेकपा एमाले बिर्तामोड नगर कमिटीले जेन–जी आन्दोलनका क्रममा व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरूमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ। बिहीवार आयोजित पत्रक...
झापा, कात्तिक १९ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलस्थित तोरीवारी नजिकको सिमल–तरुलको झाडीभित्र वेवारिसे अवस्थामा एक थान इन्सास हतियार फेला परेको छ।
प्रहरीले दिएको जानकारी अनुसार, आ...
झापा, १९ कात्तिक । झापामा वेवारिसे अवस्थामा हतियार फेला परेको छ। बिहीबार दिउँसो बिर्तामोड नगरपालिका–६, सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल–तरुलको झाडीमा इन्सास हतियार १ थान, म्याग्जिन १ थान र २१ राउण...
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारी टोलमा खेल्ने क्रममा खोलामा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।
बिर्तामोड–४ का बिक्रम माझीका दुई वर्ष पाँच महिनाका छोरा दिवांश माझी बुधबार बिहान ...