जागृत क्याम्पसको अध्यक्षमा सापकोटा चयन

जागृत क्याम्पसको अध्यक्षमा सापकोटा चयन

हल्दिबारी ।हल्दिबारी १ गोलधापस्थित जागृत क्याम्पसले आफ्नो १६औं वार्षिक साधारण सभा र छैटौं अधिवेशन सम्पन्न गरेको छ। यस अवसरमा क्याम्पसको नयाँ व्यवस्थापन समिति चयन गरिएको छ, जसले शिक्षा र सामाजिक उत...
मोटरसाइकल दुर्घटनामा भद्रपुरका अधिकारी सहित दुई युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा भद्रपुरका अधिकारी सहित दुई युवकको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार साँझ करिब ५:३० बजे चारआलीबा...
पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान र पत्नी बुशरा बीबीलाई १७ वर्ष जेल सजाय

पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान र पत्नी बुशरा बीबीलाई १७ वर्ष जेल सजाय

रावलपिन्डी । पाकिस्तानको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ। संघीय अनुसन्धान ए...
झापा–३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको एकल नाम सिफारिस

झापा–३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको एकल नाम सिफारिस

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको एकल नाम सिफारिस गरिएको छ। बुधबार हल्दिबारीमा सम्पन...
नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गर्न सभापति देउवासमक्ष माग

नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गर्न सभापति देउवासमक्ष माग

मलेसिया । नेपाली कांग्रेसप्रति प्रतिबद्ध रहँदै विश्वभर संगठित नेपाली जनसम्पर्क समितिहरूको योगदानलाई राज्यका उच्च राजनीतिक निकायमा संस्थागत रूपमा प्रतिनिधित्व गरिनुपर्ने माग पुनः उठेको छ। नेपाली ज...
दमकमा रतुवा खोलाको किनारबाट बेवारिसे हातहतियार र गोलीगठ्ठा बरामद

दमकमा रतुवा खोलाको किनारबाट बेवारिसे हातहतियार र गोलीगठ्ठा बरामद

झापा । दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीबाट बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा बरामद गरिएको छ। स्थानीयले आइतबार साँझ करिब ५ बजे हातहतियार देखिएको सूचना दिएप...
बंगलादेशमा धर्मको अपमान आरोपपछि हिन्दू युवकको हत्या

बंगलादेशमा धर्मको अपमान आरोपपछि हिन्दू युवकको हत्या

बंगलादेशको मयमनसिंह जिल्लाको भालुका उपजिल्लामा धर्मको अपमान गरेको आरोपमा एक हिन्दू युवकको कुटपिट गरी हत्या गरिएको छ। प्रहरीका अनुसार बिहीबार राति आक्रोशित भीडले युवकलाई नियन्त्रणमा लिएर कुटपिट गरेको ...
अमेरिकाबाट ३० वर्षदेखि  बस्दै आएका नेपालीसहित ७५ जना डिपोर्ट

अमेरिकाबाट ३० वर्षदेखि बस्दै आएका नेपालीसहित ७५ जना डिपोर्ट

काठमाडौँ । अमेरिकामा स्थायी आवास अनुमति (पिआर) पाएर करिब ३० वर्षदेखि बस्दै आएका एक जना नेपाली नागरिक निष्कासनमा परेका छन्। पिआर नवीकरण नभएपछि उनी निष्कासनमा परेको र बिहीबार मध्यान्ह नेपाल आइपुगेको मा...
ढाका तनावग्रस्त, विद्यार्थी नेता हादीको मृत्युपछि हिंसात्मक प्रदर्शन

ढाका तनावग्रस्त, विद्यार्थी नेता हादीको मृत्युपछि हिंसात्मक प्रदर्शन

काठमाडौं। बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्यु भएपछि राजधानी ढाकाका विभिन्न क्षेत्र तनावग्रस्त बनेका छन्। उनको मृत्युसँगै ढाकामा विरोध प्रदर्शन चर्किँदा तोडफोड र आगजनीका घटना भएका छन्...
कविता:“चेतना नेपाल”

कविता:“चेतना नेपाल”

योग राज ढकाल कुलत र दुर्व्यसनविरुद्धचेतनाको उज्यालो बोकेर,सूचनाको दीप प्रज्वलन गर्दैसबैलाई जागरणमा जोड्नेझापामा जन्मिएको रहुर्कँदै गएको एउटा अभियान हो—चेतना नेपाल। सुर्तीजन्य पदार्थदुर्व्यसनतर्...