हल्दिवारी – नेपाल पत्रकार महासंघ झापाको १३ औं अधिवेशन भोलि काकारभिट्टा नपा स्थित खानेपानीको सभा हलमा सम्पन्न हुने भएको छ ।

नेपाल पत्रकार महासघका केन्द्रिय महासचिव रमेश बिष्टको प्रमुख आतिथ्यमा हुने अधिवेशनमा झापाका २५८ सदस्यहरुले भाग लिने बताईएको छ।

पत्रकार हरुको छाता संगठन नेपाल पत्रकार महासघको केन्द्र देखि जिल्ला सम्म अधिवेशन धमाधम भइ रहेको छ भने यहि फाल्गुन मा जिल्ला देखि केन्द्र सम्मले नयाँ नेतृत्व समेत पाउने छ।

झामामा समेत महासघको नेतृत्वको लागि पत्रकारहरु सक्रिय रूपमा लागिरहेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार