हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पाराखोपीको दुर्गा मन्दिरमा पोख्रेल र गिरीलाई सम्मान

हल्दिवारी ,१० भदौ ।श्री नवदुर्गा मन्दिर समितिले २०५२ देखी २०७० सम्म मन्दिरको सेवा गर्ने पं.देवी प्रसाद पोख्रेल र सरस्वती आ.वि.का जेहनदार विद्यार्थी युवराज गिरीलाई गंगा आरतिको अवसर पारेर आज सम्मान गरिएको छ ।

Advertisement

पं.पोखरेलले १८ बर्ष सम्म मन्दिरको पुजापाठमा निशुल्क सहयोग पुर्याएका थिए । त्यस्तै हल्दिबारी २ पाराखोपीका शिक्षाविद टोप बहादुर कार्कीको सहयोगमा सरस्वती आ.वि.का कक्षा ७ बाट आठमा जाँदा उत्कृष्ट ३.७६ जि.पि.ए ल्याउन सफल गिरीलाई स्कुल डे«स, ब्याग, जुक्ता, कपि, पेन्ट र सम्मान पत्रद्वारा सम्मान गरिएको मन्दिर समितिले जनाएको छ ।

Advertisement

सम्मानित हुने दुवैलाई स्थानिय समाजसेवी तारा प्रसाद पराजुली, शिक्षाविद तोप बहादुर कार्की मन्दिर समितिका पुर्व अध्यक्ष कुमार भण्डारी लगायतले सम्मान गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)