हल्दिवारी गाउँपालिका -१ स्थित जनजागृती माविमा २ जना शिक्षक आवश्यक भएको छ। उक्त विद्यालयले निकालेको सूचना अनुसार कक्षा ११ र १२ को लागि नेपाली तथा अङ्ग्रेजी १-१ जना शिक्षक चाहिएको हो ।

पूरा विवरण तलको सूचनामा हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार