काठमाडौँ – कोरोना भाइरस संक्रमितको संख्या ५४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ l
शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















