हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ओलीले संसद विघटन गर्नुभन्दा अगाडी नै प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै ओली माथि दर्ता भएको थियो अविस्वासको प्रस्ताव

काठमाडौं ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान संसद विघन गर्नु अगावै नै उनी माथि अविस्वासको प्रस्ताव दर्ता भएको थियो ।

Advertisement

आज बिहान १० ३० बजे नै ९० सांसदहरुको हस्ताक्षरसहित ओली माथि अविस्वासको प्रस्ताव दर्ता भएको हो । ९० सांसदहरु मध्ये हस्ताक्षर गर्नेमा प्रस्तावमा प्रचण्ड, नेपाल, झलनाथ खनाल आदि थिए ।

Advertisement

प्रस्तावमा संविधानको धारा ९३ को उपधारा ३ बमोजिम संसद बैठक बोलाउन माग गरिएको छ ।

अविस्वासको पत्रमाभनिएको छ,

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)