हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

 कांग्रेसका सबै भ्रातृ संगठन विघटन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना प्रायः सबै भ्रातृ संगठनको कार्यसमिति भंग गरेको छ । मुस्लिम संघबाहेक अरु सबै भ्रातृ संगठनको कार्यसमिति विघटन गरिएको हो ।

Advertisement

आज सकिएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । भंग भएका भ्रातृ संगठनमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ आदि छन् ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)