हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काङ्ग्रेस बाह्रदशीमा भुईचालो गोस्वामी सहित ५५ जनाले छोडे काङ्ग्रेस

हल्दिवारी ,११ बैशाख । नेपाली काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा पुर्व जिल्ला सचीव दयानन्द गोस्वामी सहित ५५ जनाले काङ्ग्रेस परित्याग गरेको घोषणा गरेका छ्न ।

Advertisement

नेपाली काङ्ग्रेसले केन्द्रिय सम्झौता भन्दै गठबन्धन गरेपछि उनिहरुले सामुहिक राजीनामा दिएका हुन । नेपाली काङ्ग्रेस बाह्रदशी -४ काङ्ग्रेसको गढको रूपमा परिचीत हुदाहुदै माओवादी केन्द्र लाई उम्मेद्बारी दिने निर्णय आएपछि उनीहरुको सामुहिक राजीनामा आएको बताईन्छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)