हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जसपा झापाव्दारा जन प्रदर्शनको तयारी

न्यूज व्यूरो- चन्द्रगढी। जनता समाजवादी पार्टी झापा जिल्ला समितिको बिस्तारित बैठक शनिवार बिर्तामोडमा सम्पन्न भयो।बैठकले केपि ओली सरकारको असंबैधानिक कदमको बिरोधमा२९पौष बिर्तिमोडमा जन प्रदर्शन र बिरोध कार्यक्रम तयारीका साथ बिभिन्न निर्णयका साथ बैठक सम्पन्न बैंकों छ।

Advertisement

फार्टी जिल्ला अध्यक्षव्दय दिपेन वाला राई र अनूतसिंह राजबंशीको संयुक्त अध्यक्षतामा भएको उक्त बैठकले जनप्रदर्शन र बिरोध कार्यक्रम सम्पन्न गर्न अध्यक्षव्दय दिपेन वाला राई र अनूतसिंह राजबंशीको नेतृत्बमा पार्टी जिल्ला उपाध्यक्ष संगिता रौनियार,सचिब देवेन्द्रकिशोरढुंगाना,गोकूल,हुमागाई , बीरबहादुर श्रेष्ठ र कोषाध्यक्ष पुष्पिता देबी साह रहेको आर्थिक समिति र अध्यक्ष अनुतसिंह राजबंशीको संयोजकत्बमा प्रचार-प्रसार समिति गठन गरेको छ।

Advertisement

उक्त बैठकले पहिलो चरणमा सम्पन्न आन्दोलनको समिक्षाको क्रममा पार्टी केंद्रीय सदस्यहरु माननीय राधा थापा, विश्वनाथ सिह राजबंशी,निर्मला ताबा, सूर्यनारायण गणेश फरिषद सदस्य कुमार क्षेत्रों,प्रदेश अध्यक्ष फाक्तालुंग योंगहांग,प्रहरी एवं सेना संघका केन्द्रीय सघिब समर थुलुंग राईले आफ्नो आफ्नो धारणा राखेका थिए। बिस्तारित बैठकको संचालन सचिब देवेन्द्र किशोर ढुंगानाले गरेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)