[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

हल्दिवारी गाउँपालिकामा आज ६ जनामा कोरोना संक्रमण देखिएको छ । हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले हल्दिवारी डटकमलाई बताए अनुसार १ जना स्वास्थकर्मि सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको छ।

उनका अनुसार पोजेटिभ देखिएका मध्य ३ जनालाई पिसिआर टेस्ट पोजेटिभ देखिएको छ भने ३ जनाको Antigen टेस्ट Positive देखिएको छ।

हाल यस गाउँपालिकामा १० जनालाई कोरोना संक्रमण देखि सकिएको ले सावधानी अपनाउन समेत स्वास्थ्य शाखा प्रमुख निरौलाले अनुरोध गर्नु भएको छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार