हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रचण्डको सुरक्षा कटौती

काठमाडौं, ६ फागुन । गृह मन्त्रालयले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा कटौती गरेको छ । प्रचण्डको सुरक्षामा ५० भन्दा धेरै सुरक्षाकर्मी खटाउने गरिएकोमा मन्त्रालयले १८ मात्र खटाउने निर्णय गरेको हो ।

Advertisement

हालै सरकारले संशोधन गरिएको सुरक्षा कार्यविधिअनुसार प्रचण्डको सुरक्षामा आधा भन्दा धेरै सुरक्षाकर्मी हटाइएको छ । गृहमन्त्री बादलकै निर्देशनमा सुरक्षा कटौती गरिएको स्रोत बताउँछ ।

Advertisement

प्रचण्डको सुरक्षामा प्रहरी घटाएपछि पूर्व पिएलएलाई खटाउन थालिएको छ । त्यस्तै पूर्व मन्त्रीहरुको सुरक्षा पनि कटौती गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)