हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रचण्डलाई जावलाखेलको ‘ जु ‘ मा लगेर बन्द गरिने गृहमन्त्री बादलको धम्की

काठमाडौं– गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेपछि प्रतिनिधि सभा भंग भएको बताएका छन् ।

Advertisement

नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई षड्यन्त्रपूर्वक हटाउन खोजेपछि अस्थिरता शुरु भएको बताए । ‘त्यसलाई रोक्न चुनाव घोषणा गरिएको हो,’ उनले भने ।

Advertisement

थापाले मांसहारी आन्दोलन गरेर नेतृत्वलाई अपदस्त गर्ने घोषणा गर्नेहरुलाई संविधान र कानूनले अपराध घोषित गरेको उल्लेख गरे। ‘उनीहरुलाई जाउलाखेलको चिडियाखानामा लगेर थुनिनेछ,’ थापाले भने ।

मुलुक निर्वाचनमा होमिएको बताउँदै उहाँले निर्वाचन नै आन्दोलनको एउटा रुप भएको उल्लेख गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)