हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मदन भण्डारी फाउन्डेसन हल्दिवारीको कार्यक्रमलाई महेस बस्नेतले सम्बोधन गर्ने

जलथल – मदन भण्डारी फाउन्डेसन हल्दिवारीले आयोजना गर्न लागेको बृहत कार्यकर्ता भेला तथा बनभोज कार्यक्रममा नेकपाका युवा नेता तथा पुर्व मन्त्री महेस बस्नेतले सम्बोधन गर्ने भएका छ्न ।

Advertisement

फाउन्डेसन हल्दिवारीका अध्यक्ष मोहनचन्द्र रेग्मीका अनुसार लोकतान्त्रिक सहिद स्मृति पार्क भेलागढीमा हुने कार्यक्रममा नेकपा प्रदेश १ अध्यक्ष देवराज घिमिरे ,पुर्व मन्त्री महेस बस्नेत लगायत जिल्लाका नेताहरूको उपस्थितमा बृहत् अन्तर क्रिया तथा समसामयिक बिषयमा छ्लफलको आयोजना गरिनेछ ।

Advertisement

फाउन्डेसनमा अहिले सम्म बनभोज कार्यक्रमको लागि नेकपाका ८ सय भन्दा बढी कार्यकर्ताहरुले टिकट काटी सकिएको र १२ सय जनाको लागि व्यवस्थापन गरिसकिएको बनभोज कार्यक्रम संयोजक हरिकृष्ण अधिकारीले जानकारी दिएका छ्न ।

हल्दिवारीमा मदन भण्डारी फाउन्डेसनले मनभोज कार्यक्रम मार्फत नेकपा ओलि समुहको दह्रो उपस्थित रहेकोे देखाउने छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)