हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विवेकशीलको माइतीघरमा जुत्ता प्रदर्शन

प्रतिनिधि सभा विघटनको विरोधमा विवेकशील पार्टीले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ। उक्त पार्टीका नेता कार्यकर्ताले जुत्ता प्रदर्शन गर्दै विधि विधान नकुल्चन सरकारलाई आग्रह गरेको हो।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको विरोधमा विवेकशीलले निरन्तर सडक संघर्ष गर्दै आएको छ। उनीहरुले प्रतिनिधि सभा विघटनको कदम खारेज हुनुपर्ने माग गर्दै आएका छन्।

Advertisement

यता विघटनको विरुद्धको मुद्दाको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)