[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

काठमाडौं । विहिबार नेपालमा २,४२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १० हजार ४४८ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बितेको २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । सोही अवधीमा २५२ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमित संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । मृतक संख्या ३ हजार ११७ पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार