[addthis tool="addthis_inline_share_toolbox_d1e7"]
रेखा घिमिरे , संखुवासभा । संखुवासभा जिल्लाको धर्मदेवि नगरपालिका ४ मा रहेको एक हाइड्रोपावरमा काम गर्ने ३३ जना कामदारलाई कोरोना संक्रमण देखिएको छ ।
वडा नम्बर ४ मा रहेको माया खोला हाइड्रोपावरमा कार्यरत ३७ मध्य ३३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको गाउँ स्वास्थ्य शाखाले पुष्ठि गरेको छ ।
नयाँ नेपाल नामको कम्पनी मार्फत सुरुङ्ग मार्गमा काम गर्ने मजदुर कर्मचारीलाई कोरोना संक्रमण देखिएको वडा अध्यक्ष नारायण लिंखाले जानकारी दिए ।
कोरोनासंक्रमितहरुको अवस्था सामान्य रहेपनि उनिहरु मध्य धेरै कुलपुजामा सरिक रहेकोले कोरोना संक्रमितहरु बड्न सक्ने जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार