हल्दिवारी नमूना माध्यमिक विद्यालयमा छात्रवृत्ति तथा १२ कक्षा उतिर्ण विद्यार्थीहरुलाई बिदाई कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिजा अध्यक्ष तथा वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र योङ्हाङको सभापतित्व तथा गाउँ शिक्षा समिति अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अवसरमा स्व. गोमाकुमारी सुवेदी स्मृति अक्षयकोष , कौशिहाङ्छेन स्मृति प्रतिस्ठान तथा स्व. जसोदा इन्द्र प्रसाद ओलि छात्रवृत्ति अक्षयकोष हल्दिवारी माविका विद्यार्थी हरुलाई प्रदान गरिएको थियोे ।

कार्यक्रमलाई प्रमुख अतिथि उपाध्यक्ष डम्बरबहादुर गिरि ,वडा अध्यक्ष राजेन्द्र योङ्हाङ , छात्रवृत्ति दाता रमेशकुमार सुवेदी ,अर्जुन राई ले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको औचित्य माथी विद्यालयका प्र अ टंक बहादुर पाखृनले प्रकाश पार्नु भएको थियोे ।

उक्त अवसरमा को को ले छात्रवृत्ति पाए विवरण सहित हेर्नुस्-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार